Skip to main content
20 Kartik 2083, Friday
Latest notice

एक दिने सहकारी शिक्षाा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Programs

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा यहि मिति २०८० चैत्र १७ गते शनिवारका दिन सहकारी एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम उपसमिति संयोजक पुष्पा रौनियार ज्यूको अध्यक्षतामा सम्पन्न गरिएको थियो । उक्त शिविरमा सहजकर्ताका रुपमा राष्ट्रिय सहकारी बैंक कर्णाली प्रदेशका प्रमुख श्री हिराकाजी सुनार र यस सहकारी संस्थाका संचालक सचिव श्री उपेन्द्रकुमार सुवेदी ज्यूले सहजीकरण गर्नुभएको थियो । सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

Related

You may also like

१९अौ साधारणसभा सम्पन्न
Programs

१९अौ साधारणसभा सम्पन्न

१९औ बार्षिक साधारणसभा सम्पन्न यहि मिति २०८२ असोज २५ गते शनिवारका दिन यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३…

Chat on WhatsApp Call us now