Skip to main content
19 Kartik 2083, Thursday
Latest notice

दुई दिने अचार बनाउने तालिम सम्पन्न

Trainings

यस सहकारी संस्थाको महिला परिचालन उपसमितिले शेयर सदस्यहरुका लागि २०८३।०२।२२ र २३ गते शुक्रबार र शनिबार दुई दिने आपँ, लसुन, अदुवा र मासुको अचार बनाउने तालिम सम्पन्न गरिएको छ । यस तालिममा श्री भिमबहादुर कार्कीज्यू प्रमुख अतिथि र महिला परिचालन उपसमितिको संयोजक श्री सविता कुमारी योगी भारतीज्यू अध्यक्षतामा सम्पन्न गरिएको थियो । उक्त तालिममा प्रशिक्षकमा रिता भारती र शेयर सदस्यहरु जम्मा २६ जनाको उपस्थितिमा तालिम सम्पन्न गरिएको छ । सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

Related

You may also like

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
Trainings

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।३० गते शनिबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम…

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
Trainings

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।२४ गते आइतबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम…

Chat on WhatsApp Call us now