Skip to main content
20 Kartik 2083, Friday
Latest notice

१९अौ साधारणसभा सम्पन्न

Programs

१९औ बार्षिक साधारणसभा सम्पन्न
यहि मिति २०८२ असोज २५ गते शनिवारका दिन यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३ सुर्खेतको १९औ बार्षिक साधारणसभा सम्पन्न गरिएको छ । सहकारी संस्था अध्यक्ष श्री सुरेन्द्रकुमार पोखरेल ज्यू को अध्यक्षता तथा यस सहकारी संस्थाका संस्थापक अध्यक्ष श्री रविलाल सुवेदी ज्यूको प्रमुख आतिथ्यतमा साधारण सभा कार्यक्रम भएको थियो । साधारण सभाबाट सहकारी संस्थाको चालु आ.व २०८२।८३को नीति तथा कार्यक्रम र बजेट पारित गरिएको थियो भने संचालक श्री सुमित्रा भारती ज्यूले संचालक सदस्य पदबाट दिनुभएको राजिनामा स्विकृत गरि सो पदमा श्री सविता कुमारी योगी ज्यूलाई निर्विरोध निर्वाचित गरिएको थियो । साधारणसभा कार्यक्रम संचालक श्री सरस्वती कुमारी सिह ठकुरी ज्यूले संचालन गर्नुभएको थियो ।

Related

You may also like

६१ औँ बाल दिवस सम्पन्न
Programs

६१ औँ बाल दिवस सम्पन्न

यस सहकारी संस्थाको बालहित तथा ज्येष्ठ नागरिक सम्मान उपसमितिको आयोजनामा मिति २०८२।०५।२८ गते शनिबारको दिन सहकारी संस्थाको आफ्नै प्राङगणमा ६१…

Chat on WhatsApp Call us now