Skip to main content
19 Kartik 2083, Thursday
Latest notice

तिज विशेष कार्यक्रम सम्पन्र

Programs

यस सहकारी संस्थाको महिला परिचालन उपसमितिको आयोजनामा मिति २०८२।०५।०१ गते आईतबारको दिन  सहकारी संस्थाको आफ्नै प्राङगणमा तिज विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।यस कार्यक्रममा  संचालक समिति, लेखा समिति , सल्लाहकार , विभिन्न उपसमितिहरु , कर्मचारीहरू र यस संस्थाद्धारा संचालित सहकारी विद्यालयका महिला कर्मचारीहरू सहित जम्मा ४० जनाको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको अध्यक्षता महिला परिचालन उपसमितिको संयोजक  सुमित्रा भारतीले गर्नु भएको थियो ।

Related

You may also like

१९अौ साधारणसभा सम्पन्न
Programs

१९अौ साधारणसभा सम्पन्न

१९औ बार्षिक साधारणसभा सम्पन्न यहि मिति २०८२ असोज २५ गते शनिवारका दिन यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३…

Chat on WhatsApp Call us now