Skip to main content
19 Kartik 2083, Thursday
Latest notice

अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न

Programs

चालु अार्थिक बर्ष २०८१।८२ को २०८१ साउन देखी २०८१ पौष मसान्त सम्मको अर्धबार्षिक समिक्षा यहि मिति २०८१ माघ २६ गते शनिवारका दिन सम्पन्न गरिएको छ। सहकारी संस्थाको सभाहलमा भएको सो कार्यक्रममा संस्थाका संचालक समिति, सल्लाहकार, लेखा सुपरिवेक्षण समिति ,उपसमिति तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । समिक्षा कार्यक्रममा  सहकारी संस्थाको हाल सम्मको अवस्था, चुनौतीहरू र  साधारण सभामा लिएको लक्ष्य र सो को प्रगति बारे जानकारी लिइएको थियो । उपस्थित सहभागि मार्फत, सुझाव र सल्लाह लिदै र अागामी रणनीती बनाउदै कार्यक्रम समापन भएको थियो ।

Related

You may also like

१९अौ साधारणसभा सम्पन्न
Programs

१९अौ साधारणसभा सम्पन्न

१९औ बार्षिक साधारणसभा सम्पन्न यहि मिति २०८२ असोज २५ गते शनिवारका दिन यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३…

Chat on WhatsApp Call us now