Skip to main content
20 Kartik 2083, Friday
Latest notice

लागु अौषध दुर्ब्यसनि बिरूद्द सचेतना तालिम सम्पन्न

Trainings

यहि मिति २०८१ साल जेठ महिनाको २२ गते मंगलबारको दिन यस सहकारी संस्थाको बालहित तथा ज्येष्ठ नागरिक सम्मान उपसमितिद्वारा सहकारी संस्थाका १२ बर्ष भन्दा माथि उमेरका बाल सदस्यहरूका लागी एक दिने लागु अौषध दुर्ब्यसनि बिरूद्द सचेतना तालिम सम्पन्न गरेको छ । सो सचेतना तालिममा संस्थाका १९ जना बाल सदस्यहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रम उपसमिति संयोजक श्री सरस्वति सिह ठकुरी ज्यूको संयोजकत्व तथा इन्द्रबहादुर गुरूङ र ललित भट्टराइको सहजिकरणमा सम्पन्न भएको थियो ।

Related

You may also like

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
Trainings

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।३० गते शनिबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम…

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
Trainings

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।२४ गते आइतबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम…

Chat on WhatsApp Call us now