Skip to main content
19 Kartik 2083, Thursday
Latest notice

१९अौ स्थापना दिवस सम्पन्न

अाज मिति २०८१ फाल्गुन २९ गते बिहिबारका दिन यस जलेश्वर बहुउद्देश्यिय सहकारी संस्था ली को १९ अौ स्थापना दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको…

अाज मिति २०८१ फाल्गुन २९ गते बिहिबारका दिन यस जलेश्वर बहुउद्देश्यिय सहकारी संस्था ली को १९ अौ स्थापना दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ । स्थापना दिवस कार्यक्रममा सहकारी संस्थाका ७० बर्ष पुगेका ज्येष्ठ सदस्यहरूलाइ सम्मान गरिएको थियो भने साामाजिक सहयोग अन्तर्रगत जलेश्वर उत्तरगंगा सहकारी स्कुललाइ संस्थागत सहयोग गरिएको थियो साथै कक्षाा १ देखी एस इ इ सम्म उच्च अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरी तथा बाल बचतकर्तालाइ पुरस्कार वितरणा गरिएको थियो । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष सुुरेन्द्रकुमार पोखरेल ज्यूको अध्यक्षता तथा यस क्षेत्रका समाजसेवी तथा सहकारी संस्थाका संस्थापक अध्यक्ष श्री रविलाल सुवेदी ज्यूको प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सहकारी संस्थाका ५५ जना शेयर सदस्यको उपस्थिति रहेको थियो ।

Chat on WhatsApp Call us now