Skip to main content
20 Kartik 2083, Friday
Latest notice

२० औ बार्षिक साधारणसभा सम्पन्न

यहि मिति २०८३ असोज ३१ गते शनिवारका दिन यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३ सुर्खेतको २० औ बार्षिक साधारणसभा सम्पन्न गरिएको छ । सहकारी संस्था अध्यक्ष श्री सुरेन्द्रकुमार पोखरेल ज्यू को अध्यक्षता तथा यस सहकारी संस्थाका शेयर सदस्य तथा समाजसेवी श्री ईन्दलाल गिरी ज्यूको प्रमुख आतिथ्यतमा साधारण सभा कार्यक्रम भएको थियो । साधारण सभाबाट सहकारी संस्थाको चालु आ.व २०८३।८४ को नीति तथा कार्यक्रम र बजेट पारित गरिएको थियो । साधारणसभा कार्यक्रम संचालक श्री उपेन्द्रकुमार सुवेदी ज्यूले संचालन गर्नुभएको थियो ।
Chat on WhatsApp Call us now