मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक १९, बिहिबार
ताजा सूचना

सहकारी शिक्षाा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

तालिम

यस सहकारी संस्थाको शिक्षाा उपसमितिद्वारा यहि मिति २०८१ जेठ १९ गते शनिवारका दिन सहकारी शिक्षाा तालिम सम्पन्न गरेको छ । उक्त तालिममा संस्थाका .२७.जना सदस्यहरूको सहभागिता रहेको थियो । सो तालिम उपसमिति संयोजक पुष्पा रौनियार ज्यूको संयोजकत्व तथा उपेन्द्रकुमार सुवेदी ज्यूको सहजिकरण मा सम्पन्न भएको थियो ।

सेयर गर्नुहोस्: Facebook WhatsApp इमेल
सम्बन्धित सामग्री

यस्तै सामग्री

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
तालिम

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।३० गते शनिबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम…

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
तालिम

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।२४ गते आइतबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम…

दुई दिने अचार बनाउने तालिम सम्पन्न
तालिम

दुई दिने अचार बनाउने तालिम सम्पन्न

यस सहकारी संस्थाको महिला परिचालन उपसमितिले शेयर सदस्यहरुका लागि २०८३।०२।२२ र २३ गते शुक्रबार र शनिबार दुई दिने आपँ, लसुन,…

WhatsApp मा कुरा गर्नुहोस् अहिले फोन गर्नुहोस्