मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक १८, बुधबार
ताजा सूचना

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

तालिम

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।३० गते शनिबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सहकारी संस्थाको सभाहलमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको प्रशिक्षकमा यस संस्थाका सचिव श्री उपेन्द्रकुमार सुवेदीज्यू तथा शिक्षा उपसमितिको संयोजक पुष्पा रौनियाको अध्यक्षतामा सम्पन्न गरिएको छ। उक्त तालिममा १६ जना शेयर सदस्यज्यूहरुको उपस्थित रहेको थियो ।

सेयर गर्नुहोस्: Facebook WhatsApp इमेल
सम्बन्धित सामग्री

यस्तै सामग्री

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
तालिम

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।२४ गते आइतबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम…

दुई दिने अचार बनाउने तालिम सम्पन्न
तालिम

दुई दिने अचार बनाउने तालिम सम्पन्न

यस सहकारी संस्थाको महिला परिचालन उपसमितिले शेयर सदस्यहरुका लागि २०८३।०२।२२ र २३ गते शुक्रबार र शनिबार दुई दिने आपँ, लसुन,…

वित्तीय साक्षरता तथा साइबर क्राइम सचेतना तालिम
तालिम

वित्तीय साक्षरता तथा साइबर क्राइम सचेतना तालिम

यस सहकारी संस्थाको ज्येष्ठ नागरिक तथा बालहित उपसमितिको आयोजनामा मिति २०८२ बैशाख ९ गते बुधबारका दिन सहकारी संस्थाको सभाहलमा बाल…

WhatsApp मा कुरा गर्नुहोस् अहिले फोन गर्नुहोस्