यहि मिति २०८२ फागुन २४ गते आइतबारका दिन यस सहकारी सस्थाको बालिहित तथा जेष्ठ नागरिक उपसिमितको आयोजनामा बाल सदस्यहरुलाई तपशिलको स्थानमा अवलोकन भ्रमण गराउने कार्य सम्पन्न गरिएको छ ।
तपशिल
गोठिकाँडा
सिद्धापाइला
गुम्बा
गुँरासे




१९औ बार्षिक साधारणसभा सम्पन्न यहि मिति २०८२ असोज २५ गते शनिवारका दिन यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३…

यस सहकारी संस्थाको बालहित तथा ज्येष्ठ नागरिक सम्मान उपसमितिको आयोजनामा मिति २०८२।०५।२८ गते शनिबारको दिन सहकारी संस्थाको आफ्नै प्राङगणमा ६१…