बचततर्फ

नियमित मासिक वचत

  • वार्षिक ७ प्रतिशत व्याज
  • पहिलो पटक ५ वर्ष पछि फिर्ता हुने त्यस पछि हरेक ३ वर्षमा फिर्ता लिन सकिने
  • न्युनतम रू २०० देखी माथी अनिवार्य बचत गर्न पर्ने
  • महिनाको अन्त्य सम्म बचत नभएमा रु ५ जरिवाना लाग्ने
  • सदस्यता कायम हुदा सम्म अनिवार्य गर्नुपर्ने बचत

वाल वचत

  • वार्षिक ९ प्रतिशत व्याज प्रदान गरिने
  • बाल सदस्यकाे नागरिकता पेश गरेपछी बचत फिर्ता हुने
  • बच्चा जन्मिएको दिन देखी १० वर्ष उमेर सम्मकोले खाता खोल्न पाउने
  • बच्चा १६ वर्ष पुगेपछि भुत्तानी पाउर्र्नेे
  • बाल सदस्यको जन्म दिनमा उपहार प्रदान गरिने ।

मुद्धती वचत

  • वार्षिक ६.५ देखी ८ प्रतिशत व्याज
  • न्युनतम १ बर्ष देखी ३ वर्ष सम्म बचत गर्न पाइने
  • हरेक ३/३ र ६,६ महिनामा व्याज भुत्तानी लिन सक्ने

स्वैच्छिक बचत

  • वार्षिक ५ प्रतिशत व्याज हुने
  • जुनसुकै बेला बला बचत गर्न झिक्न पाइने
  • सदस्य बनेपछि खाता खोल्न थप पैशा नलाग्ने

गृहिणी वचतहरु

  • वार्षिक ९ देखी १२ प्रतिशत व्याज
  • न्युनतम १ वर्ष देखी ७ वर्ष सम्म बचत गर्न पाइने
  • बिवाह भएका महिला सदस्यले मात्र बचत गर्न पाइने

चाडपर्व वचतहरु

  • मासिक ५०० देखी २००० सम्म बचत गर्न सकिने
  • न्युनतम १ वर्ष भन्दा माथी  बचत गर्न पाइने
  • हरेक वर्ष ताेकिएकाे चाडपर्वमा भुत्तानी लिन सक्ने

स्मृति अक्षय कोष वचत

  • वार्षिक १२ प्रतिशत व्याज
  • ताेकिएकाे ब्यक्ती संस्थालाइ ब्याज रकम बार्षिक भुक्तानी हुने,
  • सावा रकम फिर्ता नहुने