एक दिने सहकारी शिक्षा तथा वित्तिय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।३० गते शनिबार एक दिने सहकारी शिक्षा तथा वित्तिय साक्षरता तालिम सहकारी संस्थाको सभाहलमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको प्रशिक्षकमा यस संस्थाका सचिव श्री उपेन्द्रकुमार सुवेदीज्यू तथा शिक्षा उपसमितिको संयोजक पुष्पा रौनियाको अध्यक्षतामा सम्पन्न गरिएको छ। उक्त तालिममा १६ जना शेयर सदस्यज्यूहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया