यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।२४ गते आइतबार एक दिने सहकारी शिक्षा तथा वित्तिय साक्षरता तालिम सहकारी संस्थाको सभाहलमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको प्रशिक्षकमा यस संस्थाका सचिव श्री उपेन्द्रकुमार सुवेदीज्यू तथा शिक्षा उपसमितिको संयोजक पुष्पा रौनियाको अध्यक्षतामा सम्पन्न गरिएको छ। उक्त तालिममा ३१ जना शेयर सदस्यज्यूहरुको उपस्थित रहेको थियो ।


Admin । २६ जेष्ठ २०८३, मंगलवार १५:३२