यस सहकारी संस्थाको महिला परिचालन उपसमितिले शेयर सदस्यहरुका लागि २०८३।०२।२२ र २३ गते शुक्रबार र शनिबार दुई दिने आपँ, लसुन, अदुवा र मासुको अचार बनाउने तालिम सम्पन्न गरिएको छ । यस तालिममा श्री भिमबहादुर कार्कीज्यू प्रमुख अतिथि र महिला परिचालन उपसमितिको संयोजक श्री सविता कुमारी योगी भारतीज्यू अध्यक्षतामा सम्पन्न गरिएको थियो । उक्त तालिममा प्रशिक्षकमा रिता भारती र शेयर सदस्यहरु जम्मा २६ जनाको उपस्थितिमा तालिम सम्पन्न गरिएको छ । सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको थियो ।


Admin । २६ जेष्ठ २०८३, मंगलवार ११:३१