बाल बचतकर्ता उपत्यका भ्रमण कार्यक्रम

यहि मिति २०८२ फागुन २४ गते आइतबारका दिन यस सहकारी सस्थाको बालिहित तथा जेष्ठ नागरिक उपसिमितको आयोजनामा बाल सदस्यहरुलाई तपशिलको स्थानमा अवलोकन भ्रमण गराउने कार्य सम्पन्न गरिएकाे छ ।
तपशिल
गोठिकाँडा
सिद्धापाइला
गुम्बा
गुँरासे
तपाईको प्रतिक्रिया