यस सहकारी संस्थाको महिला परिचालन उपसमितिको आयोजनामा मिति २०८२।०५।०१ गते आईतबारको दिन सहकारी संस्थाकाे आफ्नै प्राङगणमा तिज विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।यस कार्यक्रममा संचालक समिति, लेखा समिति , सल्लाहकार , विभिन्न उपसमितिहरु , कर्मचारीहरू र यस संस्थाद्धारा संचालित सहकारी विद्यालयका महिला कर्मचारीहरू सहित जम्मा ४० जनाको उपस्थिति रहेको थियो ।
साे कार्यक्रमको अध्यक्षता महिला परिचालन उपसमितिको संयोजक सुमित्रा भारतीले गर्नु भएको थियो ।


Admin । ८ भाद्र २०८२, आईतवार १४:२९