१९अाै स्थापना दिवस सम्पन्न

अाज मिति २०८१ फाल्गुन २९ गते बिहिबारका दिन यस जलेश्वर बहुउद्देश्यिय सहकारी संस्था ली काे १९ अाै स्थापना दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएकाे छ । स्थापना दिवस कार्यक्रममा सहकारी संस्थाका ७० बर्ष पुगेका ज्येष्ठ सदस्यहरूलाइ सम्मान गरिएकाे थियाे भने साामाजिक सहयाेग अन्तर्रगत जलेश्वर उत्तरगंगा सहकारी स्कुललाइ संस्थागत सहयाेग गरिएकाे थियाे साथै कक्षाा १ देखी एस इ इ सम्म उच्च अंक प्राप्त गर्ने शेयर सदस्यका छाेराछाेरी तथा बाल बचतकर्तालाइ पुरस्कार वितरणा गरिएकाे थियाे । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष सुुरेन्द्रकुमार पाेखरेल ज्यूकाे अध्यक्षता तथा यस क्षेत्रका समाजसेवी तथा सहकारी संस्थाका संस्थापक अध्यक्ष श्री रविलाल सुवेदी ज्यूकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियाे । उक्त कार्यक्रममा सहकारी संस्थाका ५५ जना शेयर सदस्यकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया