अर्धबार्षिक समिक्षा गाेष्ठी सम्पन्न

चालु अार्थिक बर्ष २०८१।८२ काे २०८१ साउन देखी २०८१ पाैष मसान्त सम्मकाे अर्धबार्षिक समिक्षा यहि मिति २०८१ माघ २६ गते शनिवारका दिन सम्पन्न गरिएकाे छ। सहकारी संस्थाकाे सभाहलमा भएकाे साे कार्यक्रममा संस्थाका संचालक समिति, सल्लाहकार, लेखा सुपरिवेक्षण समिति ,उपसमिति तथा कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे । समिक्षा कार्यक्रममा  सहकारी संस्थाकाे हाल सम्मकाे अवस्था, चुनाैतीहरू र  साधारण सभामा लिएकाे लक्ष्य र साे काे प्रगति बारे जानकारी लिइएकाे थियाे । उपस्थित सहभागि मार्फत, सुझाव र सल्लाह लिदै र अागामी रणनीती बनाउदै कार्यक्रम समापन भएकाे थियाे ।

तपाईको प्रतिक्रिया