१८अैा साधारणसभा सम्पन्न

यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३ सुर्खेतको यहि मिति २०८१ असोज १९ गते १८औ साधारणसभा सम्पन्न भएको छ । सो सभाको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष श्री सुरेन्द्रकुमार पोखरेल ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री श्री घनश्याम भण्डारी रहनुभएको थियो । उक्त सभाबाट सहकारी संस्थाको आगामि कार्यकालको लागि निर्विरोध रुपमा नया नेतृत्व समेत चयन थियो । निर्वाचित हुने संचालक तथा लेखा सुपरिवेक्षण समितिको विवरण यस प्रकार रहेको छ ।
संचालक समिति तर्फ
अध्यक्ष ः सुरेन्द्रकुमार पोखरेल
उपाध्यक्ष ः भीमराज भारती
सचिव ः उपेन्द्रकुमार सुवेदी
कोषाध्यक्ष ः गोपाल प्रसाद जैसी
र्सचालक ः सुमित्रा गिरी(भारती)
संचालक ः पुष्पा रौनियार
संचालक ः सरस्वति सिह ठकुरी(भारती)
संचालक ः नरेन्द्रबहादुर कार्की
संचालक ः गंगाराम कंडेल

लेखा सुपरिवेक्षण समिति तर्फ
संयोजक ः चेतनकुमार सुवेदी
सदस्य ः महेन्द्रबहादुर सिह
सदस्यः मिठ्ठु कुमारी के.सी(कार्की) 1

तपाईको प्रतिक्रिया