बार्षिक नीति तथा कार्यक्रम तर्जुमा गाेष्ठि सम्पन्न

सहकारी संस्थाकाे अायाेजनामा अाज मिति २०८१ असार १३ गते बिहिबारका दिन सहकारी संस्थाकाे अार्थिक बर्ष २०८१।८२ काे लागि प्रस्तावित नीति कार्यक्रमहरू माथी संचालन समिति, सल्लाहकार, लेखा समिति,उपसमिति तथा कर्मचारीहरूले छलफल गरि पारित गरिएकाे छ ।

तपाईको प्रतिक्रिया