लागु अाैषध दुर्ब्यसनि बिरूद्द सचेतना तालिम सम्पन्न

यहि मिति २०८१ साल जेठ महिनाकाे २२ गते मंगलबारकाे दिन यस सहकारी संस्थाकाे बालहित तथा ज्येष्ठ नागरिक सम्मान उपसमितिद्वारा सहकारी संस्थाका १२ बर्ष भन्दा माथि उमेरका बाल सदस्यहरूका लागी एक दिने लागु अाैषध दुर्ब्यसनि बिरूद्द सचेतना तालिम सम्पन्न गरेकाे छ । साे सचेतना तालिममा संस्थाका १९ जना बाल सदस्यहरूकाे सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रम उपसमिति संयाेजक श्री सरस्वति सिह ठकुरी ज्यूकाे संयाेजकत्व तथा इन्द्रबहादुर गुरूङ र ललित भट्टराइकाे सहजिकरणमा सम्पन्न भएकाे थियाे ।

तपाईको प्रतिक्रिया