यस सहकारी संस्थाकाे शिक्षाा उपसमितिद्वारा यहि मिति २०८१ जेठ १९ गते शनिवारका दिन सहकारी शिक्षाा तालिम सम्पन्न गरेकाे छ । उक्त तालिममा संस्थाका .२७.जना सदस्यहरूकाे सहभागिता रहेकाे थियाे । साे तालिम उपसमिति संयाेजक पुष्पा राैनियार ज्यूकाे संयाेजकत्व तथा उपेन्द्रकुमार सुवेदी ज्यूकाे सहजिकरण मा सम्पन्न भएकाे थियाे ।


Admin । १९ जेष्ठ २०८१, शनिबार ११:२९