यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा यहि मिति २०८० चैत्र १७ गते शनिवारका दिन सहकारी एक दिने सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम उपसमिति संयोजक पुष्पा रौनियार ज्यूको अध्यक्षतामा सम्पन्न गरिएको थियो । उक्त शिविरमा सहजकर्ताका रुपमा राष्ट्रिय सहकारी बैंक कर्णाली प्रदेशका प्रमुख श्री हिराकाजी सुनार र यस सहकारी संस्थाका संचालक सचिव श्री उपेन्द्रकुमार सुवेदी ज्यूले सहजीकरण गर्नुभएको थियो । सहकारी संस्थाको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको थियो ।


Admin । १८ चैत्र २०८०, आईतवार १५:५४