बेमाैसमी तरकारी खेती तालिम सम्पन्न

यहि मिति 2080 माघ 6 गतेका दिन यस सहकारी संस्थाकाे महिला परिचालन उपसमितिकाे अायाेजनामा सहकारी संस्थाका महिला सदस्यहरूलाइ बेमाैसमि तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया