मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक १८, बुधबार
ताजा सूचना

६१ औँ बाल दिवस सम्पन्न

कार्यक्रम
यस सहकारी संस्थाको बालहित तथा ज्येष्ठ नागरिक सम्मान उपसमितिको आयोजनामा मिति २०८२।०५।२८ गते शनिबारको दिन सहकारी संस्थाको आफ्नै प्राङगणमा ६१ औँ बाल दिवसको अवसरमा बालबालिकामा लगानी सुनिश्चित भविषयको थालनी भन्ने नारा सहित विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ ।यस कार्यक्रममा ५ वर्ष देखि १२ वर्ष सम्मका जम्मा ५२ जनाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको अध्यक्षता बालहित तथा ज्येष्ठ नागरिक सम्मान उपसमितिको संयोजक सरस्वती सिंह ठकुरी भारतीले गर्नु भएको थियो र प्रमुख अतिथिमा यस संस्थाको अध्यक्ष सुरेद्रकुमार पोखरेलले गर्नु भएको थियो ।
६१ औँ बाल दिवसको अवसरमा तपशिलका कार्यक्रम गरिएको थियो।
१) बेलुन फुटाली
२) गिलास खपाई
३) कुर्सि दौड
४) चित्रकला प्रतियोगिता
सेयर गर्नुहोस्: Facebook WhatsApp इमेल
सम्बन्धित सामग्री

यस्तै सामग्री

बाल बचतकर्ता उपत्यका भ्रमण कार्यक्रम
कार्यक्रम

बाल बचतकर्ता उपत्यका भ्रमण कार्यक्रम

यहि मिति २०८२ फागुन २४ गते आइतबारका दिन यस सहकारी सस्थाको बालिहित तथा जेष्ठ नागरिक उपसिमितको आयोजनामा बाल सदस्यहरुलाई तपशिलको…

१९अौ साधारणसभा सम्पन्न
कार्यक्रम

१९अौ साधारणसभा सम्पन्न

१९औ बार्षिक साधारणसभा सम्पन्न यहि मिति २०८२ असोज २५ गते शनिवारका दिन यस जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि वीरेन्द्रनगर ३…

WhatsApp मा कुरा गर्नुहोस् अहिले फोन गर्नुहोस्