मुख्य सामग्रीमा जानुहोस्
२०८३ कार्तिक १९, बिहिबार
ताजा सूचना

वित्तीय साक्षरता तथा साइबर क्राइम सचेतना तालिम

तालिम

यस सहकारी संस्थाको ज्येष्ठ नागरिक तथा बालहित उपसमितिको आयोजनामा मिति २०८२ बैशाख ९ गते बुधबारका दिन सहकारी संस्थाको सभाहलमा बाल बचतकर्ताका लागि वित्तीय साक्षरता तथा साइबर क्राइम सचेतना तालिम सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको प्रशिक्षकमा दिपक घिमिरे, यस संस्थाका सचिव श्री उपेन्द्रकुमार सुवेदी जिल्ला प्रहरी कार्यालयका साइबर अपराध विभागका श्री श्याम प्रकाश यादव ज्युहरू रहनुभएको थियो, सहकारी संस्थाका १० बर्षभन्दा माथिका ३३ जना बालबचतकर्ताको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रशिक्षकहरूले आजको डिजिटल युगमा कसरी विद्धुतिय माध्यमबाट अपराध हुन्छन, यस्ता अपराधमा हुने सजाय हरू र यस्ता अपराध हुन नदिन अपनाउनु पर्ने सचेतनाका बारेमा तालिम दिनुभएको थियो ।

 

सेयर गर्नुहोस्: Facebook WhatsApp इमेल
सम्बन्धित सामग्री

यस्तै सामग्री

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
तालिम

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।३० गते शनिबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम…

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न
तालिम

एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

यस सहकारी संस्थाको शिक्षा उपसमितिको आयोजनामा शेयर सदस्यहरुका लागि २०८३।०२।२४ गते आइतबार एक दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम…

दुई दिने अचार बनाउने तालिम सम्पन्न
तालिम

दुई दिने अचार बनाउने तालिम सम्पन्न

यस सहकारी संस्थाको महिला परिचालन उपसमितिले शेयर सदस्यहरुका लागि २०८३।०२।२२ र २३ गते शुक्रबार र शनिबार दुई दिने आपँ, लसुन,…

WhatsApp मा कुरा गर्नुहोस् अहिले फोन गर्नुहोस्